Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी


7.4K
Shares

गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा २०, पुस । गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकामा थप १/१ जनामा कोरोना पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टी हुनेहरुमा गोरखा नगरपालिका वडा नम्बर १२ का ५० बर्षका एक पुरुष र भीमसेन थापा गाउँपालिका वडा नम्बर १ का २७ बर्षका एक पुरुषमा संक्रमण देखिएको हो ।

उनिहरु दुवैको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र स्वाब परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology