गोरखा २०, पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित सौरपानीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ ।
स्थानीयबासीहरुले फोर जी सेवा सञ्चालनका लागि पटक पटक दबाब दिएपछि आजदेखि सौरपानीमा क्षेत्रमा फोर जी सेवा सुरु भएको स्थानीयबासीले जानकारी दिएका छन् । (फाइल फोटो)