Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रतिनिधिसभा कुनै हालतमा पुर्नस्थापना हुदैन : प्रधानमन्त्री ओली


6.6K
Shares

प्रतिनिधिसभा कुनै हालतमा पुर्नस्थापना हुदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुर्नस्थापना नहुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुर्नस्थापना हुन्छ भनेर कसले भन्यो ? भन्दै प्रश्न गर्नुभयो ।

निर्वाचन आयोग, सुरक्षा निकाय चुनावमा लागिसकेको प्रधानमन्त्रीको भनाइ थियो । ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गर्न पाइराख्यो भने देश सर्लक्कै देश खायो भनेर केही मान्छेलाई भत्भती पोलिरहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology