गोरखा १६, पुस । नेपाल तरुण दल केन्द्रिय बिभागले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई मास्क उपलब्ध गराएको छ ।
कोरोना संक्रमण अबस्थामा जोखिम मोलेर कार्य क्षेत्रमा खटिएका पत्रकारहरुको सुरक्षाका लागि सहयोग पु¥याउन बिभागले १ सय ५० थान एन ९५ मास्क उपलब्ध गराएको महासंघ गोरखा शाखाले जनाएको छ ।