Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण पुष्टी


5.8K
Shares

गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण पुष्टी

गोरखा १५, पुस । गोरखाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेलाई कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परीक्षणका क्रममा अध््यक्ष पाण्डेलाई संक्रमण पुष्टी भएको हो । अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल मार्फत आफुलाई सक्रमण भएको पुष्टी गर्नुभएको छ ।

‘बिगत केहि समय देखि मेरो स्वास्थमा समस्या आएकाले पिसिआर परीक्षण गराउदा रिर्पोट पोजेटिभ आएको छ, उहाँले सामजिक सज्जालमा लेख्नुभएको छ, , मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सम्पुर्ण महानुभावहरु सजकता अपनाइ सुरक्षित रहिदिनु हुन अनुरोध गर्द्छु । अध्यक्ष पाण्डेले आफ्ना सवारी चालकलाई कोरोना पुष्टी भएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology