Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धार्चेमा बद्धबृद्धालाई मोवाईल चलाउन तालिम दिइने


3.7K
Shares

धार्चेमा बद्धबृद्धालाई मोवाईल चलाउन तालिम दिइने

गोरखा १३, पुस । गोरखाको धार्चे गाउँपालिकाले मोवाइल फोन चलाउन तालिम दिने भएको छ । गाउँपालिकाको हिजो सम्पन्न भएको नवौ हिउँदे गाउँसभाको बैठकले पालिका भित्रका सवै वडामा मोवाईल फोन चलाउन नजान्ने कम्ति १/१ सय जनालाई तालिम दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

हरेका वडाका सय/सय जना बृद्धबदालाई मोवाई चलाउन तालिम दिने निर्णय पनि गाउँसभाले गरेको छ ।, उहाले भन्नुभयो, ‘ गाउँमा सवै जसो घरमा बृद्धबद्धाहरु मात्र बढी बस्ने भएका उहाँहरुलाई सूचना र सञ्चारमा जोड्न तालिम दिन लागेका हौ ।’

त्यस्तै गाउँपालिकाले चालु आर्थिक बर्षमा वडालाई प्रबिधि मैत्री बनाउन भन्दै पालिका भित्रका सवै वडाध्यक्षलाई ल्यापटप बितरण गरेको जानकारी दिनुभयो । उहाँले ल्यापटप बितरणसंगै वडाध्यक्षहरुलाई ल्यापटप चलाउन तालिम दिने तयारी समेत गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology