Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रचण्ड र बामदेव बिच यस्तो भयो छलफल


3.2K
Shares

प्रचण्ड र बामदेव बिच यस्तो भयो छलफल

काठमाण्डौ ११, पुस ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र नेपाल प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई आज बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गर्नुभएको हो । संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको छ ।

भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताउनुभएको थियो । तर जसरी भए पनि पार्टी एकतालाई कायम राख्नु पर्ने उहाँले बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

संसद विघटनसँगै नेकपामा सकट देखिएपछि गौतम तटस्थ देखिनुभएको छ । सचिवालयका सबै नेताले कित्ता प्रष्ट गरेपनि गौतम कतै खुल्नुभएको छैन, तर संसद विघटनको भने विरोध गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology