Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महासंघको गण्डकी प्रदेशको कोषाध्यक्षमा चयन


4.3K
Shares

गोरखा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महासंघको गण्डकी प्रदेशको कोषाध्यक्षमा चयन

गोरखा ११, पुस । नेपाल उद्योग बाणिज्य संघ गोरखाका निबर्तमान अध्यक्ष श्रवणकुमार जोसी महासंघ गण्डकी प्रदेशको कोषाध्यक्षमा चयन हुनुभएको छ ।

संघको शनिवार भएको चौँथो साधारण सभा एवं दोस्रो अधिवेशनबाट जोशी कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । नवनिर्वाचित जोशीले लामो समयदेखि गोरखामा मेडिकल ब्यवशाय संचालन गर्दै गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology