Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाबाट ओली पक्षको बैठकले क–कसलाई मनोनयन गर्यो केन्द्रिय सदस्यमा : यो हेर्नुहोस !


3.2K
Shares

गोरखाबाट ओली पक्षको बैठकले क–कसलाई मनोनयन गर्यो केन्द्रिय सदस्यमा : यो हेर्नुहोस !

गोरखा ७, पुस । नेनेकपा ओली समुहले गोरखाका आफ्ना समुहका ६ जनालाई केन्द्रिय समिति चयन गरेको छ । ओली समुहको बालुवाटारमा आज बसेको बैठकले गोरखाका ६ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

गोरखाबाट केन्द्रिय समितिमा मनोनयन हुनेहरुमा सम्झना देवकोटा, प्रेम गुरुङ, कृष्ण नेपाली, सुरेन्द्र थापा, बाबुराम थापा, कमल दानी र यादव बस्नेत रहनु भएको छ ।

यस अघि नै केन्द्रिय समिति सदस्य रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत पनि ओली खेमाका हुनुहुन्छ । ओली समुहको बैठकले देशभरबाट ५सय ५६ जना नयाँ केन्द्रिय सदस्य मनोनयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology