Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेकपाको अर्का अध्यक्षमा माधव नेपाल, पार्टी केन्द्रिय समितिको बैठकले अध्यक्षबाट हटायो ओलीलाई


5.1K
Shares

नेकपाको अर्का अध्यक्षमा माधव नेपाल, पार्टी केन्द्रिय समितिको बैठकले अध्यक्षबाट हटायो ओलीलाई

काठमाण्डौ ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको केपी ओली बाहेकका समूहले अर्का अध्यक्षमा माधव नेपाललाई बनाउने निर्णय गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकबाट पारित भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology