Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

के के भयो ओली पक्षीय केन्द्रीय समितिको बैठकमा : यो हेर्नुहोस 


2.5K
Shares

के के भयो ओली पक्षीय केन्द्रीय समितिको बैठकमा : यो हेर्नुहोस 

गोरखा ७, पुस । प्रधानमन्त्री समेत रहनु भएका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्नुभएको छ । प्रधानमन्त्री ओली पक्षले अल्पमतमा परेपछि केन्द्रिय कमिटीमा बुहमत पु¥याउन अबैधानिक ढंगबाट केन्द्रिय समितिमा सदस्य थप गर्नुभएको हो । नयाँ मनोनित गरिएकाहरुलाई प्रधानमन्त्री ओली आज नै सपथ ग्रहण गराउनु भएको छ ।

। बैठकले ओली समुहको प्रबक्तामा परराष्ट्रमन्त्री समेत रहनु भएका प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गरि ज्ञवालीलाई प्रवक्ताको तोकिएको दावी गरेको हो । अन्य के के भयो निर्णय यो हेर्नुहोस
केन्द्रिय समितिको संख्या १ हजार १ सय ९९
मौजुदा संख्या ४४७
मनोनित संख्या : ५५६
हालको जम्मा संख्या : १,००३
रिक्त संख्या :  १९६

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology