Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संसद बिघटन संबिधान बिरोधी र अलोकतान्त्रिक कार्य भएको ३ दलको ठहर


3.1K
Shares

संसद बिघटन संबिधान बिरोधी र अलोकतान्त्रिक कार्य भएको ३ दलको ठहर

काठमाडौं ६, पुस । बिभिन्न ३ राजनीतिक दलले ससद बिघटना संबिधाल बिरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहलेसरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेका हुन् ।

कांग्रेस मुख्यालय सानेपामा बसेको बैठकले यस्तो ठहर गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि छलफल गरिने छ । बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology