Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

देश दुर्घटनाको संघारमा : प्रधानमन्त्री ओलीद्धारा संसद बिघटन गर्न राष्ट्रपति समक्ष सिफारिस


3.9K
Shares

देश दुर्घटनाको संघारमा : प्रधानमन्त्री ओलीद्धारा संसद बिघटन गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाण्डौ ५, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ ।आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ ।पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो ।

प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ । यसैबिच पूर्व महान्याधिबक्ता मूक्ति प्रधानले प्रधानमन्त्री ओलीले संसद बिघटन गरे त्यो सवैधानिक कु हुने दावी गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology