Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँको आँबुखैरेनीमा भीरबाट ट्रक खस्यो


7.8K
Shares

तनहुँको आँबुखैरेनीमा भीरबाट ट्रक खस्यो

गोरखा, ३ पुस ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित पृथ्वीराजमार्गबाट ट्रक खसेको छ। अनियन्त्रित भइ खसेको ट्रक दुर्घटनाग्रस्त अवस्थामा रहेको छ। दुर्घटनामा ट्रकका सहचालक घाइते भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology