Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

उपचार गर्न चितवन पुगेका गोरखाका ७० बर्षका बृद्धा सहित २ जनामा कोरोना


2K
Shares

उपचार गर्न चितवन पुगेका गोरखाका ७० बर्षका बृद्धा सहित २ जनामा कोरोना

गोरखा २, पुष ।  गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लाको गोरखा नगरपालिका संक्रमित थपिएका हुन् ।

निर्देशनालयले गोरखा नगरपालिका वडा नम्बर ३ मा ६६ बर्षका एक पुरुष र वडा नम्बर ७ मा ७० बर्षका एक बृद्धामा संक्रमणको पुष्टी भएको जनाएको हो । दुवै जनाको चितवनको फिवर क्लिनिकमा गरिएको कोरोना परीक्षणमा संक्रमणको पुष्टी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology