Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रचण्ड ओली बार्ता : अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत


1.6K
Shares

प्रचण्ड ओली बार्ता : अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

काठमाण्डौ १, पुष । संबैधानिक परिषद् अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुनुभएको छ । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएर स्थायी कमिटी बैठकमा सहभागी हुन सहमति जनाउनु भएको हो ।

बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीचको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

योसँगै प्रचण्ड पक्ष संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति समक्ष बुझाउन लगेको निवेदन पनि फिर्ता लिने संभावना छ । अहिले ओली सहित नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology