Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबैध लागुऔषध सहित दुईजना पक्राउ


3.3K
Shares

अबैध लागुऔषध सहित दुईजना पक्राउ

काठमाडौँ ३०, मंसिर  । कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ लोहरौलाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाइट्राभेटसहित बर्दिया मगरगढी गाउँपालिका-७ बस्ने ३१ वर्षीय दिनेश केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उनको साथबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology