Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकाममा नेविसंघको सिठी जुलुस


6K
Shares

गोरखा सदरमुकाममा नेविसंघको सिठी जुलुस

गोरखा २८, मङ्सिर ।  नेपाल बिद्यार्थी संघ गोरखाले बजार क्षेत्रमा सिठी जुलुश सम्पन्न गरेको छ । देशको विभिन्न भागमा भएका घटनाका बिषयमा सकारको ध्यानाकर्षण गर्ने उद्वेश्यका साथ संघले बजारमा सिठी जुलुशको आयोजना गरेको हो । ‘सरकार कानमा तेल हालेर बसेको छ ।

‘हामीले सरकारलाई साँकेतिक रुपमा बहिरो भएको हो कि भनेर सिठी सुनाएका हौ’ संघका गोरखा अध्यक्ष सुबास अधिकारीले जानकारी दिनुभयो । नेपाली काँग्रेसले भोली (सोमबार) गर्ने भनिएको देश ब्यापी बिरोध कार्यक्रमको पुर्व सन्ध्यामा आयोजना गरिएको सिठी जुलुशले विशेष महत्व राख्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

जुलुशले बजारको विभिन्न स्थानको परिक्रममा गरेर लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology