Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमणको पुष्टी


1.8K
Shares

पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा २७, मङ्सिर । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २ सय ४२ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना सङ्क्रमणमुक्त भएका छन् भने १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११ हजार ६७३ सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology