Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट उपचारका लागि चितवन पुगेका एक पुरुषमा कोरोना संक्रमण


2.2K
Shares

गोरखाबाट उपचारका लागि चितवन पुगेका एक पुरुषमा कोरोना संक्रमण

गोरखा २७, मङ्सिर । उपचारका लागि चितवन पुगेका गोरखा नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगपालिका ६३ बर्षका पुरुष उपचारका क्रममा चितवन पुग्दा उनमा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयका अनुसार गोरखा नगरपालिका ५ का उत्त पुरुष चितवनमा उपचारका क्रममा पुग्दा चितवन मेडिकल कलेजको फिभर क्लिनीकमा लिएको स्वाबमा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology