Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाबाट उपचारका लागि चितवन पुगेका २ जनामा आज कोरोना पुष्टी


2.2K
Shares

गोरखाबाट उपचारका लागि चितवन पुगेका २ जनामा आज कोरोना पुष्टी

गोरखा २२, मङ्सिर ।  गोरखाबाट उपचारका लागि चितवन पुगेका पालुङटारका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज एक सूचना जारी गर्दै उपचारका लागि चितवन पुगेका पालुङटार नगरपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको पुष्टी गरेको हो ।

संक्रमण देखिएका उनीहरु पालुङटार नगरपालिका ५ ठाँटीपोखरीका ४३ बर्षका पुरुष र १० मिरकोटका ४२ बर्षका पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । दुवै जनाको चितवन मेडिकल कलेजमा फिभर क्लिनीकमा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology