Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पतालका चिकित्सक कुटपिटमा संलग्नलाई कारवाहीको माग गदै प्रसासनमा उजुरी


4.4K
Shares

गोरखा अस्पतालका चिकित्सक कुटपिटमा संलग्नलाई कारवाहीको माग गदै प्रसासनमा उजुरी

गोरखा २२, मङ्सिर । कायकक्षमै चिकित्सक माथि हातपात गर्नेलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै गोरखा अस्पताल प्रसासनले जिल्ला प्रसासन कार्यालयमा उजुरी दिएको छ ।

आइतबार बिहानदेखि अस्पतालको आकस्मिक बाहेका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सक एवंम् स्वास्थ्यकर्मीले दोषी माथि कारवाही नगरेसम्म काममा नर्फकने चेतावनी दिएपछि अस्पताल प्रसासनले दोषीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै अस्पताल प्रसासन जिल्ला प्रसासन कार्यालयमा ठाडो उजुरी दिएका हुन् ।

अस्पताल प्रसासनले बिरामीका श्रीमान र उनले बोलाएका अन्य मान्छेहरुलाई किटानी जाहेरी दिएको हो । ‘ककसले आक्रमाण ग¥यो मान्छे सवै चिन्ने कुरा भएन, अस्पतालका एक स्वास्थ्यकर्मीले भने, बिरामीका श्रीमानलाई सवै कुरा थाहा भएकाले उनी सहित उनले बोलाएका मानिसहरुलाई किटानी जाहेरी दिइएको हो ।

चिकित्सकहरुले दोषीलाई पक्राउ नगरेसम्म गोरखा अस्पतालमा ओपिडी सेवा सञ्चालनमा नल्याउने भन्दै हिजो बिहान १० बजेदेखि आकस्मिक बाहेका सवै सेवा ठप्प पार्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology