Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खाने तेलको मूल्य २० प्रतिसतसम्म बढ्यो


3.8K
Shares

खाने तेलको मूल्य २० प्रतिसतसम्म बढ्यो

काठमाण्डौ २१, मङ्सिर । नेपालका प्रशोधन उद्योगहरुले खाने तेलको मूल्य बढाएसँगै सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको छ।यससँगै अब आधा लिटर तेलको मूल्य १ सय रुपैयाँ पुगेको छ। औसतमा प्रतिलिटर १७० रुपैयाँ रहेको सूर्यमूखी तेलको मूल्य २०० रुपैयाँ पुगेको छ।

ब्राण्डअनुसार लिटरमा १०देखि १२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिनुभयो   । बज्राचार्यका अनुसार तोरीको सूर्यमुखी र भटमासको तेलमा मूल्य बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology