Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टी


1.9K
Shares

गोरखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा २१ मंसिर । गोरखाको २ स्थानिय तहमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको अजिरकोट र गण्डकी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।                                                                                                                        निर्देशनालयले जारी गरेको सूचना अनुसार अजिरकोटमा ३ जना पुरुष र गण्डकीमा १ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरुको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा शनिबार जाँच गर्दा पोजेटिभ देखिएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology