Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उपचारको लागि चितवन पुगेका गोरखाका एक पुरुषमा कोरोना संक्रमण


2K
Shares

उपचारको लागि चितवन पुगेका गोरखाका एक पुरुषमा कोरोना संक्रमण

गोरखा १६, मङ्सिर । उपचारको लागि चितवन पुगेका गोरखाका १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ब्यत्ति गोरखा नगरपालिका ५ का ६७ बर्षका पुरुष भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

गोरखाबाट उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उत्त ब्यक्तिको फिभर क्लिनिकमा स्वाब लिने क्रममा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology