Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विप्लवले गरेको क्रान्ति’ भ्वाङ पर्यो : गोकुल बाँस्कोटा


3.9K
Shares

विप्लवले गरेको क्रान्ति’ भ्वाङ पर्यो : गोकुल बाँस्कोटा

काठमाण्डौ १३, मङ्सिर । नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको आरोप लगाउनु भएको छ । बिप्लव समुह नेता कार्याकतालाई आज नेकपामा पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले बिप्लवले भनेको जस्तो क्रान्ति आजको आवश्यकता नभएकाले बताउनुभयो ।

‘ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, उहाँले भन्नुभयो, ‘तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुप¥यो ।’ बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको तर्क गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology