Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिका र बारपाक सुलिकोटमा थपिए फेरि ३ जना संक्रमित


5.7K
Shares

गोरखा नगरपालिका र बारपाक सुलिकोटमा थपिए फेरि ३ जना संक्रमित

गोरखा १३, मङ्सिर । जिल्लाको गोरखा नगरपालिकामा २ जना संक्रमित थपिएको निर्देशनालयले जारी गरेको चौथो बिज्ञप्तिमा उल्लेख छ । गोरखा नगरपालिका वडा नम्बर ६ मा बर्ष ३३ का एक पुरुष, वडा नम्बर ७ मा बर्ष ५३ की एक महिलामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ मा बर्ष ३४का एक पुरुषमा पनि शनिबार नै संक्रमणको पुष्टी भएको निर्देशनालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका संक्रमण पुष्टी भएका ३ नै जनाको चितवन मेडिकल कलेजको फिवर क्लिनकमा स्वांब परीक्षण भएको गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology