Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको अजिरकोट गाउँपालिकाको एउटै वडामा १० जना संक्रमित थपिए


4.2K
Shares

गोरखाको अजिरकोट गाउँपालिकाको एउटै वडामा १० जना संक्रमित थपिए

गोरखा १३, मङ्सिर । गोरखामा आज थप १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको अजिरकोट गाउँपालिका एकै वडामा संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तिमा गाउँपालिकाको वडा नम्बर ३ मा २४ बर्ष, २६, ३२, २२, २५, २६ ५४ बर्ष, ३२ बर्ष, २८ बर्ष र ५३ बर्षका पुरुषमा संक्रमणको पुष्टी भएको जनाइएको छ ।

संक्रमित सवैको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द पोखरामा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टी भएको हो । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा उनिहरुको स्वाब लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology