Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा आज थप ५ जनामा कोरोना संक्रमण


1.5K
Shares

गोरखा जिल्लामा आज थप ५ जनामा कोरोना संक्रमण

गोरखा १३, मङ्सिर । गोरखा जिल्लामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  संक्रमित सवै जिल्लाकोअजिरकोट गाउँपालिका भित्रका रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । यो सहित गोरखा जिल्लामा संक्रमितहरुको संख्या ६८० जना पुगेको छ ।

कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार जिल्लामा १३० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेनमा छन् ।  त्यस्तै गरी गोरखा घर भएका बाहिरी जिल्लामा स्वाब संकलन गरी पोजेटिभ देखिएका ६७ जना रहेका छन् ।

जिल्लामा आज समेत गरी ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology