Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा पछिल्लो २४ घण्टा १ हजार ६ सय १४ जना संक्रमित


1.5K
Shares

नेपालमा पछिल्लो २४ घण्टा १ हजार ६ सय १४ जना संक्रमित

काठमण्डौ ११, मङ्सिर । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको परीक्षण हुँदा १ हजार ६ सय १४ जना सङ्क्रमित भेटिएका हुन् ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय ३७ रहेको छ ।

हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ रहेको छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १६ हजार ७ सय ९३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology