Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

काँग्रेस सरकारमा नजाने


2.3K
Shares

काँग्रेस सरकारमा नजाने

काठमाण्डौ ८, मङ्सिर । नेपाली काँग्रेसले बर्तमान कार्यकाल भरी सरकारमा नजाने फेरि पनि दोहो¥याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटेर गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेको खबर बाहिरिएपछि काँग्रेसले सरकारमा नजाने स्पष्ट पारेको हो ।

काँग्रेस सरकारमा जाने भ्रममा नपर्न काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आग्रह गर्नुभयो । नेकपाको द्वन्द्वसँग काँग्रेसको कुनै सम्बन्ध नरहेको भन्दै उहाँले यता र उताको जोड घटाउमा काँग्रेसको शिर गन्ने धृष्टता नगर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology