Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकामा फेरि आजै थपिए एक कोरोना संक्रमित


2.6K
Shares

गोरखा नगरपालिकामा फेरि आजै थपिए एक कोरोना संक्रमित

गोरखा ४, मङ्सिर । गोरखा नगरपालिकामा फेरि १ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको चौथो बिज्ञप्तिमा गोरखा नगरपालिका वडा नम्बर ७ का १९ बर्षिय एक युवकमा कोरोना पुष्टी भएको हो ।

उनको लाइफ केयर एण्ड डाइग्नेष्टिक प्रा.लि पोखरामा स्वांब परीक्षण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology