Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज चिसो बढने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना


4K
Shares

आज चिसो बढने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौं ३ मंसिर । आज पनि मौषम परिवर्तन आउने भएको छ । अचानक मौषममा आएको परिवर्तनका कारण देशै भरी चिसो वढने अनुमान गरीएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम घट्ने छ । जसका कारण तराईका क्षेत्रमा बिहान बाक्लो कुहिरो लाग्ने भएकोले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

त्यस्तै गरी उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको मौषम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology