काठमाण्डौ १, मङ्सिर । पप्रधानमन्त्री ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटिका लगाउनुभएको छ । बालुवाटारमा प्रधानमन्त्रीलाई पनि आफ्नी बहिनीलाई भाइटीका लगाई दिनुभएको हो ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक मात्रै बहिनीले भाइटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइ दिनुभएको हो ।

