Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ५४ जनाको निशुल्क मधुमेह परीक्षण


2K
Shares

गोरखामा ५४ जनाको निशुल्क मधुमेह परीक्षण

गोरखा २९, कात्तिक । बिश्व मधुमेह दिबसको अवशरमा लायन्स क्लब अफ गोरखाले सदरमुकाममा निशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ । लायन्स क्लव अफ गोरखा र लायन्स क्लब अफ गोरखा कालिकाको आयोजनामा प्रस्तावित लायन्स आखा अस्पतालमा मधुमेह शिविर सम्पन्न भएको हो ।

शिविरमा ५४ जनाले निसुल्क जाँच गराएको लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology