Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिनुभएका गोरखा आपँपिपलका मरहट्टाको निधन


2.1K
Shares

शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिनुभएका गोरखा आपँपिपलका मरहट्टाको निधन

गोरखा २६, कात्तिक । शिक्षाप्रेमी गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलका माधवप्रसाद मरहट्टाको निधन भएको छ । चिर परिचित बामपन्थी बिचारधाराका शिक्षक माधब प्रसाद मरहट्टाको गएराती निधन भएको परिवारले जनाएको छ ।

गोरखाको शिक्षा क्षेत्रको बिकासमा उहाँको अतुलनिय योगदान रहेको छ । स्वर्गिय मरहट्टा शिक्षा क्षेत्र सगै राजनीतिक धरोहरका रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँको निधनले शिक्षा क्षेत्रमा अपुरणिय क्षति पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology