Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेसका ६ जना केन्द्रिय सदस्यलाई कोरोना संक्रमण


2.5K
Shares

काग्रेसका ६ जना केन्द्रिय सदस्यलाई कोरोना संक्रमण

काठमाण्डौ २१, कात्तिक । नेपाली काग्रेसका ६ जना केन्द्रिय सदस्यलाई कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमित हुनेहरुमा काङ्ग्रेसका नेताहरु केन्द्रिय सदस्य तथा पुर्वमन्त्री दिलेन्द्र प्रसाद बढु , केन्द्रिय सदस्य सुरेन्द्र पान्डे , केन्द्रिय सदस्य सुजाता परियार , केन्द्रिय सदस्य किरण यादव, केन्द्रिय सदस्य नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेलाई संक्रमणको पुष्टी भएको हो ।

नेताहरुमा कोरोना संक्रमण पुष्टी भएपछि बरिष्ट नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जाल मार्फत उहाँहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology