Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण


3.6K
Shares

गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण

गोरखा १९, कात्तिक । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमणको पुष्टी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्लाका अध्यक्ष समेत रहनुभएका मन्त्री थापामगरलाई आज संक्रमणको पुष्टी भएको उहाँका स्वकिय सचिव भरत खनालले जानकारी दिनुभयो ।

रुघाखोकी सहितको सामान्य लक्षण देखिएपछि सोमबार कोरोना परीक्षणका लागि स्वांब दिनुभएका मन्त्री थापामगरको आज रिर्पोट पोजेटिभ आएको हो । उहाँको स्वास्थ्य अबस्था भने अहिले सामान्य रहेको छ ।

सामान्य लक्षण देखिएसंगै होम आफै सुरक्षित रुपमा होम आइसोलनमा रहनुभएको थियो । संक्रमण पुष्टी भएसंगै मन्त्री थापाले मगरले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको भन्दै सम्पर्कमा रहेकालाई सर्तक रहन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology