Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीमा थप ७५ जनामा संक्रमण पुष्टी


3.2K
Shares

गण्डकीमा थप ७५ जनामा संक्रमण पुष्टी

गोरखा १८, कात्तिक । गण्डकी प्रदेशको ६ जिल्लामा आज थप ७५ जनामा संक्रमण पुष्टी भएको छ । प्रदेशको कास्की, बागलुङ, तनहुँ, नवलपुर, स्याङजा र मुस्ताङमा गरी थप ७५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले आज सूचना जारी गर्दै कास्कीमा ५२ जना, बागलुङमा १० जना, तनहुँमा ६ जना, नवलपुर र स्याङजामा ३/३ जनामा र मुस्ताङमा १ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।

संक्रमण पुष्टी भएका मध्ये ५० जनाको लाईफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा र २५ जनाका क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology