Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेकपा गोरखाका सह-इन्चार्ज तमुलाई पितृशोक : पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धान्जली अर्पण


4.1K
Shares

नेकपा गोरखाका सह-इन्चार्ज तमुलाई पितृशोक : पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धान्जली अर्पण

गोरखा १८,कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्लाका सहइन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य अमर तमुलाई पितृशोक परेको छ । पूर्व सभासद समेत रहनु भएका नेता गुरुङका बुवा लालबहादुर गुरुङको ७५ बर्षको उमेरमा निधन भएको हो ।

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ स्थित घरमा अचानक हृदयघातबाट उहाँको मृत्यु भएको परिवारले जनाएको छ ।

यसै बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इन्चार्ज कृष्ण धिताल आज बिहान स्वार्गिय गुरुङको घरमा पुगेर मृतक प्रति श्रदान्जली अर्पण गर्दै शोकसन्तव्द परिवारजनमा समबेदना प्रकट गर्नुभएको पार्टीका कार्यालय सचिव अकुर तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology