Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

३ मन्त्री र २४ जना सांसदमा कोरोना संक्रमण


1.4K
Shares

३ मन्त्री र २४ जना सांसदमा कोरोना संक्रमण

काठमाण्डौ १४, कात्तिक । संघिय सरकारका ३ जना मन्त्री र २४ जना सांसदलाई कोरोना संक्रमण भएको छ । संसद सचिवालयका अनुसार संघिय सांसद प्रदीप यादवलाई सुरुमा कोरोना संक्रमणको पुष्टी भएको थियो ।

कोरोना संक्रमित मन्त्रीहरुमा भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल रहनुभएको सचिवालयले जनाएको छ ।

संक्रमित तिनै जना मन्त्रीले कोरोना जितिसक्नु भएको छ । त्यस्तै संक्रमित भएका संघिय सांसदहरु मध्ये अहिले १५ जनाले पनि कोरोना जितिसकेका छन् भने एक मात्र अस्पताल उपचाररत रहनु भएको छ । बाँकी ५ जना निको हुने क्रममा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology