Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण


3.6K
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाण्डौं १३, कात्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका चार जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि बोलाईएका ३४ जना खेलाडी मध्ये ४ जनामा संक्रमणको पुष्टी भएको जनाएको हो ।

तर क–कसलाई संक्रमण भएको हो भन्ने बारेमा एन्फाले कुनै जानकारी दिएको छैन । संक्रमित सवैलाई सेल्फ आइसोलेसनमा राखिएको एन्फाले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology