Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि


1.5K
Shares

गोरखामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

गोरखा १०, कार्तिक।
गोरखामा आज थप ४ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकामा २/२ गरि ४ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले सोमबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।                                                                                                                संक्रमितहरुमा पालुङटार नगरपालिका वडा नम्बरका १० का २ जना र गोरखा नगरपालिका नम्बर १० का १ जना तथा, वडा नम्बर ९ का १ जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology