Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

घर लिप्न्न माटो लिन गएका २ जनाको ढिस्कोले पुरिएर मृत्यु


1.2K
Shares

घर लिप्न्न माटो लिन गएका २ जनाको  ढिस्कोले पुरिएर मृत्यु

जाजरकाेट । दसैंका लागि  लिप्ने माटो खन्न गएका दुईजना महिलाको ढिस्कोले पुरिएर शनिबार निधन भएको छ । घटनामा अन्य थप २ जना घाइते भएका छन् ।

जिल्लाको छेडागाड–३ दशेरा चुवाकी दुई महिलाका नि’धन भएको हो । मृत्यु हुनेमा ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहाल भएको प्रहरीले जनाएको छ ।

घटनामा सोही ठाउँ निवासी स्थानीय सरिता जैसी र धनसरी चनारा घा’इते भएका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका हुन्। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खदा पर्खदै दुई जनाको मृत्यु भएको स्थानीयको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology