Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कुलोमा डुबेर एकजनाको मृत्यु


2.9K
Shares

कुलोमा डुबेर एकजनाको मृत्यु

तेह्रथुम ८ कात्तिक । तेह्रथुमको लम्बुखोला मंगलबारे सुङ्कनाम सिचाईको कुलोको पानिमा डुबेर एकजनाको मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ६ मालबासेका बर्ष ६५का सन्च लिम्बु कुलोमा डुवेर ज्यान गएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रबता कोमल ठाकुरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरदेखि १ किलोमिटरको दुरीमा लिम्बूको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology