Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

खहरे भिरबाट लडेर २३ बर्षिय युवकको मृत्यु


2.3K
Shares

खहरे भिरबाट लडेर २३ बर्षिय युवकको मृत्यु

पोखरा ७, कार्तिक । पोखराको खहरे भिरबाट लडेर १ जना युवकको ज्यान गएको छ ।

पोखरा उप महानगरपालिका १५ को खहरे भिरबाट लडेर २३ बर्षका साजन परियारको ज्यान गएको कास्की प्रहरीले पुष्टी गरेको छ ।

शुक्रबार बिहान ७ः३० बजे परियार भिरबाट खसेका थिए । घटनाको बिषयमा स्थानियले जानकारी गराएपछि प्रहरी घटना स्थल पुगेको थियो । प्रहरीले परियारलाई उद्वार गर्दा गर्दै उनको ज्यान गएको थियो ।

परियार भिरमा जानुको कारण प्रहरीले अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology