गोरखा ६, कात्तिक । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा थप एक जनामा आज कोरोना संक्रमणको पुष्टी भएको छ । गाउँपालिकाको वडा नम्बर–१ मा १९ बर्षकी एक महिलामा संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखराले बिहिबार जारी गरेको पहिलो बिज्ञप्तीमा उल्लेख छ ।
संक्रमण पुष्टी भएकी महिलाको भरतपुर अस्पतालमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।