Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतले फिर्ता गर्यो आफ्नो भूमिमा प्रवेश गरेको चिनियाँ सेना


3.6K
Shares

भारतले फिर्ता गर्यो आफ्नो भूमिमा प्रवेश गरेको चिनियाँ सेना

काठमाण्डौ ५, कात्तिक । भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिक फिर्ता गरेको छ । दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई गए राति चुसुल मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ती चिनियाँ सैनिक अस्ति भूलवश सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ लद्दाखको चुमार–डेमचक क्षेत्रमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology