Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज थप १ जनामा कोरोना पुष्टी


1.3K
Shares

गोरखामा आज थप १ जनामा कोरोना पुष्टी

गोरखा ५, कात्तिक । गोरखाका आज थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको १ जना महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।

निर्देशनालयले आज ९बुधबार० बिहान ६ः३० बजे सूचना जारी गर्दै बारपाक सुलिकोट गाउँपालिका ६ ताकुकोटकी २८ बर्षिया महिलामा संक्रमण देखिएको जनाएको छ ।

संक्रमित महिलालाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology