गोरखा २९, गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ की ४० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । काठमण्डौ टिचिङ अस्पतालमा मुटु रोग र मृगौला रोगको उपचार गराई रहनु भएकी उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।
उहाँको गएरातिमृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । महिलाको उपचारको क्रममा कोरोना परिक्षण गरिएको थियो ।